प्रदेश-२ मा दुई मन्त्रीको कार्यभार हेरफेर

प्रदेश- २ मा दुई जना मन्त्रीको कार्यभार हेरफेर गरिएको छ ।

कार्यभार हेरफेर भएका मन्त्रीहरूमा अर्थमन्त्री विजय कुमार यादव र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह रहेका छन् ।

कार्यभार परिवर्तनपछि यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ भने साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

कार्यभार परिवर्तन गर्नुको कारण भने केही खुलाइएको छैन । 





  • प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार १३:४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया