ताेलामा ४०० रुपैयाँले घट्याे सुनकाे मूल्य

नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । प्रति ताेलामा ४०० रुपैयाँले घटेर ९१ हजार २०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

तेजाबी सुनकाे मूल्य ९० हजार ७०० रुपैयाँ रहेकाे छ ।

सुनकाे मूल्यसँगै चाँदीकाे मूल्य पनि घटेकाे छ । प्रति ताेलामा पाँच रुपैयाँले घटेर एक हजार २०५ रुपैयाँमा काराेबार भइरहेकाे छ । 





  • प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार १२:६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया