थपिए १ हजार २६८ जनामा कोरोना संक्रमित, ९ जनाको मृत्यु

देभभर पछिल्लो २४ घण्टामा १ हजार २६८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। 

६ हजार ७५३ पीसीआर परीक्षणमा १ हजार २४ जना र ३ हजार १२२ एन्टिजेन परीक्षणमा २४४ जना गरी १ हजार २६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 


पछिल्लो २४ घण्टामा २ हजार १९५ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण थप ९ जनाले ज्यान गुमाएका छन्। 





  • प्रकाशित मिति : भदौ १९, २०७८ शनिबार १६:५१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया