ताेलामा ७०० रुपैयाँले घट्याे सुनकाे मूल्य

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । 

प्रति ताेलामा ७०० रुपैयाँले घटी ९० हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बुधबार प्रति ताेलामा ९१ हजार २०० रुपैयाँमा काराेबार भएकाे थियाे ।

 तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ कायम भएको छ ।

सुनकाे मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर छ । बिहीबार चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।





  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार ११:३४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया