उपत्यकामा थप ३६५ संक्रमित

काठमाडाैं उपत्यकामा थप ३६५ जनामा संक्रमण पुष्टि भएकाे छ ।

उपत्यकाका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप ३६५ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

संक्रमितमध्ये काठमाडाैंमा २६५, भक्तपुरमा २८ र ललितपुरमा ४२ जना रहेका छन् ।

पछिल्लाे २४ घन्टामा देशभर थप एक हजार १५७ जनामा संक्रमण पुष्टि भएकाे छ भने ८ जनाले ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार १७:५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया