आज १०४३ मा कोरोना संक्रमण, १२ जनाको मृत्यु

गत २४ घण्टामा देशभर १ हजार ४३ जना नयाँ कोराना संक्रमित थपिएका छन् । १५ हजार ४६५ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । 

त्यस्तै, आज ८ सय ९१ जना डिस्चार्ज हुँदा १२ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १९२ जना पुगेको छ । हाल देशभर १६ हजार १९४ जना सक्रिय संक्रमित छन् ।     
 





  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार १७:८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया