बाग्मती सरकारले चरिकोटमा हाइ अल्ट्रिच्युड रेस्लिङ प्रतियोगिता गर्ने

बाग्मती प्रदेश सरकारले प्रदेश खेलकुद परिषदको अगुवाईमा कार्तिक १३ गते चरिकोटमा हाइ अल्ट्रिच्युड रेस्लिङ प्रतियोगिता गर्ने भएको छ ।

प्रदेश खेलकुद विकास परिषद्ले नेपालको पर्यटकीय सिजन कार्तिक र मंसिरमा ३ वटा साहसिक तथा पर्यटकीय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेअनुसार आगामी कार्तिक १३ गते विश्वमै पहिलोपटक दोलखामा हाइ अल्ट्रिच्युड रेस्लिङ, २७ गते सिन्धुपाल्चोकको पाँच पोखरीमा अल्ट्रा म्याराथन र मङ्सिर १० गते रसुवामा माउन्टेन साइक्लिङ प्रतियोगिता आयोजना गर्न लागेको हाे ।





  • प्रकाशित मिति : असोज २५, २०७८ साेमबार ९:५४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया