इलाम र झापामा निरन्तर भारी वर्षा, कन्काई नदीमा पानीको बहाव बढ्दो

इलाम र झापामा सोमबारदेखि निरन्तर परेको वर्षाले स्थानीय नदी तथा खोलाहरुमा पानीको सतह बढ्दै गएको छ । ती क्षेत्रका सर्वसाधरणलाई आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

‘इलाम, झापा लगायतका स्थानमा गत २४ घण्टामा भारी वर्षा भएकाले कन्काई नदी र यसका सहायक नदीहरूमा बहाव बढ्दो क्रममा छ । तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनु हुनेहरूले भोलिसम्म  उच्च सतर्कताका अपनाऔँ,’ महाशाखाले सामाजिक सञ्जाल मार्फत भनेको छ । 





  • प्रकाशित मिति : कात्तिक २, २०७८ मंगलबार १६:३२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया