धरानमा पहिरोले घर पुरियो, दिदीभाइको मृत्यु

धरान १३ मा पहिरोमा बेपत्ता भएका दिदीभाइको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान १३ को नागेश्वर मार्गमा खसेको पहिरोले निशान राईको घर पुरिँदा उनका छोरा र छोरी बेपत्ता भएका थिए ।

बेपत्ता ७ वर्षकी निसु राई र ४ वर्षका निहान राईको शव फेला परेको छ ।

उनीहरुको घरमा मंगलबार दिउँसो २ बजेतिर पहिरो खसेको थियो ।





  • प्रकाशित मिति : कात्तिक २, २०७८ मंगलबार १७:५५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया