बढ्याे सुनचाँदीकाे मूल्य

नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । आइतबार सुन तोलामा ४०० रुपैयाँले बढेर ९२ हजार १०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । सुन शुक्रबार ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायीका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६०० पुगेको छ ।

यस्तै सुनकाे मूल्यसँगै चाँदीकाे मूल्य पनि बढेकाे छ। प्रति ताेलामा १० रुपैयाँले बढी एक हजार २६० रुपैयाँमा काराेबार भइरहेकाे छ ।  





  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार १२:३८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया