देउवाले बोलाए २८ कात्तिकमा केन्द्रीय समिति बैठक
फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक बोलाएका छन् । २८ कात्तिक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएका हुन् । 

बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यहरू सहभागी हुने छन् । 

मुख्यसचिव कृष्णप्रसाद पौडेलले यसअघि पदाधिकारी बैठकले हेरफेर गरेको निर्वाचन कार्यतालिकालाई अनुमोदन गर्नेसँगै महाधिवेशनसँग सम्बन्धित अन्य विषयमा छलफल हुने बताएका छन् ।





  • प्रकाशित मिति : कात्तिक २१, २०७८ आइतबार १५:३२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया