एमाले प्रवेश गरेकी छैन : रञ्जु दर्शना

विवेकशील-साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले आफू एमालेमा प्रवेश नगरेको स्पष्ट पारेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफू एमाले प्रवेश नगरेको स्पष्ट पारेकी हुन् । 

‘मैले नेकपा एमाले प्रवेश गरेको छैन/होइन,’ उनले ट्वीटरमा भनेकी छन् । 

केही अनलाइनहरूले रञ्जु एमालेमा प्रवेश गरेको भनेर समाचार प्रकाशित गरेका थिए । लगातार अनलाइनमा आफ्नोबारे समाचार प्रकाशित भएपछि रञ्जुले आफू एमालेमा प्रवेश नगरेको प्रतिक्रिया दिएकी हुन् ।





  • प्रकाशित मिति : कात्तिक २८, २०७८ आइतबार १४:३३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया