नेपाली बजारमा आज(सोमबार) सुनको मूल्य घटेको छ ।
प्रति ताेलामा ३०० रुपैयाँले घटी ९४ हजार ३०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आइतबार ९४ हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियाे।
तेजाबी सुनको ९३ हजार ८०० रुपैयाँ कायम गरिएकाे छ ।
सुनकाे मूल्यसँगै चाँदीकाे मूल्य पनि घटेकाे छ । प्रति ताेलामा १५ रुपैयाँले घटी एक हजार २८० रुपैयाँमा काराेबार भइरहेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।