ताेलामा ५०० रुपैयाँले बढ्याे सुनकाे भाउ

नेपाली बजारमा आज(मंगलबार) सुनकाे भाउ बढेकाे छ । 

प्रति ताेलामा ५०० रुपैयाँले बढी ९४ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएकाे छ । साेमबार प्रति ताेला ९४ हजार ३०० रुपैयाँमा काराेबार भएकाे थियाे ।

तेजाबी सुनको भाउ पनि आज तोलामा ५०० ले नै बढेर ९४ हजार ३०० रुपैयाँ पुगेको छ ।

सुनकाे मूल्यसँगै चाँदीकाे मूल्य पनि बढेकाे छ । प्रति ताेलामा १० रुपैयाँले बढी एक हजार २९० रुपैयाँमा काराेबार भइरहेकाे छ ।





  • प्रकाशित मिति : कात्तिक ३०, २०७८ मंगलबार ११:३८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया