माओवादी महाधिवेशन : मिडिया सेन्टरबाटै चाेरी भयाे ल्यापटप र प्रिन्टर

कमलादीस्थित प्रज्ञा भवनमा जारी नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनस्थलबाट ल्यापटप र प्रिन्टर चोरी भएकाे छ । 

प्रचार विभाग प्रमुख गाेविन्द आचार्यका अनुसार मिडिया सेन्टरमा राखिएकाे ल्यापटप र प्रिन्टर चाेरी भएकाे हाे ।

चाेरी भएपछि महाधिवेशनस्थलमा कडाइ गरिएकाे छ । फाेटाे पत्रकारबाहेक अन्य पत्रकारलाई प्रवेश गर्न कडाइ गरिएकाे आचार्यले जानकारी दिए । 

अन्य पत्रकारलाई साँझ पाँच बजेपछि मात्र मिडिया सेन्टरमा प्रवेश दिइनेछ ।
 





  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार १३:२८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया