यस्तो छ माओवादी महाधिवेशनबाट पारित भएको ४५ बुँदे प्रस्ताव

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनले विभिन्न समसामयिक ४५ बुँदे प्रस्ताव पारित गरेको छ । पुस ११ देखि १८ सम्म भएको महाधिवेशनले ४५ बुँदे प्रस्ताव पारित गरेको हो । 

महाधिवेशनमा अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको राजनीतिक र देव गुरुङले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव पनि पारित भएको थियो । 

महाधिवेशनले पारित गरेको ४५ बुँदे प्रस्तावमा कालापानी, लिपुलेक लिम्पियाधुराको रक्षाका लागि सदैव संघर्षरत रहने प्रण गरेको उल्लेख छ । ‘यो महाधिवेशन कालापानी, लिपुलेक लिम्पियाधुरालगायत नेपाली भूमि रक्षाका लागि सदैव संघर्षरत रहने प्रण गर्दछ । साथै संघीय संसदबाट पारित पूर्ण नक्सालाई पाठ्यक्रममा समावेश गरी राष्ट्रियताको भावना सुदृढ गर्न सरकारसमक्ष माग गर्दछ,’  प्रस्तावमा भनिएको छ ।

यस्तो छ माओवादीले पारित गरेको ४५ बुँदे प्रस्ताव :





  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार १२:२३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया