राष्ट्रिय सभाकाे बैठक स्थगित भएकाे छ । पुस २५ गते दिउँसाे १ बजे बस्ने भनिएकाे बैठक स्थगित भएकाे हाे ।
संसद सचिवालयले विशेष कारणवश बैठक स्थगित भएकाे जनाएकाे छ ।
सचिवालयका अनुसार अब बैठक पुस २७ गते मंगलबार दिउँसाे १ बजे बस्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।