एमाले जिल्ला अधिवेशन : पाल्पा अध्यक्षमा घिमिरे चयन

नेकपा (एमाले) पाल्पा जिल्ला अध्यक्षमा धनेन्द्रराज घिमिरे निर्विराेध चयन भएका छन् ।

शुक्रबार राति सकिएकाे अधिवेशनबाट उपाध्यक्षमा देविलाल लामिछाने, सचिवमा रामजी पोखरेल, सहसचिवमा टीका थापा र सुनिता शर्मा निर्विराेध छानिएका छन् । 

अधिवेशन तानसेन नगरपालिका-९, तिन्टीआँप मदनपोखरामा शुक्रबार सुरु भएको थियाे । जिल्लाका ८१ वटै वडालाई समेटेर बनाइएकाे जिल्ला कमिटी १०५ सदस्यीय रहेको छ । 
 





  • प्रकाशित मिति : पुस २४, २०७८ शनिबार ७:५०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया