भीम रावलको प्रश्न : लिपुलेकमा सडक अघि बढाउने भारतको भनाइमा नेपाल किन मौन ?

नेपालको लिपुलेकमा सडक अघि बढाउने भनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक भनाइबारे नेकपा एमालेका नेता भीम रावलले प्रश्न उठाएका छन् । 

आइतबार सामाजिक सञ्जालमार्फत उनले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूमि भएका अकाट्य प्रमाण रहेको भन्दै उनले मोदीको भनाइमा नेपाल सरकार किन मौन ? भनेर प्रश्न गरेका छन् । 

एमसिसी सम्झौताबारे देउवा–ओली वार्ता गर्ने तर देशको भूभाग अतिक्रमणमा परेकोबारे कुरा नगर्ने भन्दै उनले यसलाई ‘लज्जास्पद चरित्रको संज्ञा दिएका छन् । 





  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार २१:१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया