गायिका आनी छोइङ डोल्मालाई कोरोना संक्रमण

गायिका आनी छोइङ डोल्मा कोरोना संक्रमित भएकी छन् । उनले आफूलाई कोरोनाको पछिल्लो भेरिएन्ट ओमिक्रोन पुष्टि भएको सामाजिक सञ्जालमार्फत बताएकी हुन् ।

‘पछिल्लो भेरियन्ट ओमिक्रोनबाट संक्रमित भएपछि अलग्गै बसेकी छु, यद्यपि यो भेरियन्टले जीवनलाई खतरामा पारेको छैन,’ आनीले फेसबुकमा लेखेकी छन्, ‘कृपया सावधानी अपनाउनुहोस्, मास्क लगाउनुहोस्, ह्यान्ड सेनिटाइजर बारम्बार प्रयोग गर्नुहोस् र आवश्यक नभए बाहिर ननिस्कनुहोस् । सबैको ख्याल राख्नु होला ।’ 





  • प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार ९:९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया