आइतबारबाट सिनेमाहल खुल्ने

आइतबारबाट बन्द भएका सिनेमाहल खुल्ने भएका छन् । 

काेराेना महामारीका कारण बन्द भएका सिनेमाहलहरू १ फागुन अर्थात् भाेलि (आइतबार)बाट खुल्ने भएका हुन् ।

स्वास्थ मापदण्ड अपनाई सिनेमाहल खुला गर्न अनुमति दिएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । 

कोरोना महामारीका कारण सरकारले ३ माघबाट सिनेमा हल बन्द गरेको थियो ।





  • प्रकाशित मिति : माघ २९, २०७८ शनिबार १०:१३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया