पहिलो विवाहबारे रेखाले भनिन् : विगतलाई विगतमै रहन दिनु नै विगतप्रतिको न्याय हो

भर्खरै कोर्ट म्यारिज गरेकी अभिनेत्री रेखा थापाले आफ्नो पहिलो विवाहबारे मुख खोलेकी छिन् । 

यसअघि निर्देशक तथा निर्माता छविराज ओझासँग सम्बन्धविच्छेद गरेकी रेखाले केही दिनअघि मात्रै जाजरकोट घर भएका प्रेमी बलराम शाहीसँग अदालती विवाह गरेकी छिन् । 

दोस्रो विवाहबारे सञ्चारमाध्यममा विभिन्न टीकाटिप्पणी भइरहँदा रेखाले पहिलो विवाहलाई लक्षित गर्दै सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘विगतलाई विगतमै रहन दिनु नै विगतप्रतिको न्याय हो ।





  • प्रकाशित मिति : फागुन ३, २०७८ मंगलबार १८:२१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया