रञ्जु दर्शनाले गरिन् इन्गेज्मेन्ट

रञ्जु दर्शनाले इन्गेज्मेन्ट गरेकी छन् । रञ्जुले किसु कुइँकेलसँग इन्गेज्मेन्ट गरेकी हुन् । उनले सामाजिक सञ्जालमार्फत उनले इन्गेज्मेन्ट गरेको जानकारी दिएकी छन् ।

उनले सामाजिक सञ्जाल फुसबुक तस्वीरसहित स्टाटस लेखेकी छन्, 'आजदेखि जीवनको अर्को एउटा सुन्दर यात्राको शुभारम्भ भएको छ। दियो कलश र गणेश भगवान एवं परिवारका सदस्यहरू, निकट साथीहरू र सारा ब्राह्मणड साक्षी राखी फूलमाला, टीका कार्यक्रम सम्पन्न गरेका छौँ ।'

'मायाको यात्रामा एक सशक्त जीवन साथी बनी हरदम साथ दिने मेरो हरेकदिन प्रयास रहने छ किसु,' उनले अगाडि लेखेकी छन्, 'तिम्रो जीवनमा, परिवार मलाई खुल्ला हृदयले स्वागत गरेकोमा धेरै धन्यवाद किसु ।'





  • प्रकाशित मिति : फागुन ६, २०७८ शुक्रबार १९:२१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया