भाजपाका सांसदले कान समातेर उठबस गर्दै जनतासँग मागे माफी (भिडियाे)

भारतको उत्तर प्रदेशका एक सांसदले जनतासमक्ष कान समातेर उठबस गरेका छन् । विधानसभा निर्वाचनको प्रचारका क्रममा उनले जनतासामु माफी मागेका हुन् । 

बुधबार सोनभद्रको रोबर्ट्सगंज विधानसभा क्षेत्रमा भएको एक कार्यक्रममा भाजपाका विधायक भूपेश चौबेले मञ्चमै कान समातेर उठबस गरेका हुन् । जनसभामा जनताले आक्रोश व्यक्त गरेपछि उनले कुर्सीमा उभिएर कान समात्दै उठबस गरेका हुन् ।

चौबेले पाँच वर्षमा विकासको कुनै पनि काम नगरेको भन्दै जनताले आक्रोश पोखेपछि उनले आफूले विगत पाँच वर्षमा गरेको गल्ती अब नदोहोर्याउने वाचा गर्दै माफी मागे ।





  • प्रकाशित मिति : फागुन ११, २०७८ बुधबार १८:२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया