कुलेन्द्र विश्वकर्मा पर्वत कलाकार समाजको अध्यक्षमा चयन

लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्मा पर्वत कलाकार समाजको अध्यक्षमा चयन भएका छन् । 

समाजको वरिष्ठ उपाध्यक्षमा कृष्णसमीप सुवेदी , सचिवमा सुजा बराइली, कोषाध्यक्षमा सुष्मा लोहोनी र सहकोषाध्यक्षमा लक्षुप्रकाश मल्ल चयन भएका छन् । 

त्यस्तैगरी सदस्यमा भीमबहादुर पौडेल, रेशम सेन्चुरी, सुरज श्रेष्ठ, सृजना जिसी, संकल्प सुवेदी, कल्पना काफ्ले र दीपिका पौडेल चयन भएका छन् । 

बिहीबार काठमाडौंमा सम्पन्न समाजको दोस्रो अधिवेशनले कुलेन्द्रको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । 





  • प्रकाशित मिति : चैत ३, २०७८ बिहीबार १९:७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया