राप्रपा नेपालका उपाध्यक्ष पौडेलले पार्टी छाडे

कमल थापा अध्यक्ष रहेको राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौडेलले पार्टी परित्याग गरेका छन् । उनले साधारण सदस्यसमेत नरहने गरी बुधबार अध्यक्ष थापासमक्ष राजीनामा पत्र बझाउँदै पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।

पौडेल राप्रपा नेपालको आर्थिक विभाग प्रमुख पनि थिए । पौडेललाई गत फागुनमा पार्टीको उपाध्यक्ष पदमा मनोनयन भएका थिए । 





  • प्रकाशित मिति : वैशाख १५, २०७९ बिहीबार १०:३६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया