देउवाले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याए : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी सिध्याउँदा पनि कांग्रेसका कार्यकर्ता मुकदर्शक भएको टिप्पणी गरेका छन् । 

आइतबार भरतपुरमा एमालेले आयोजना गरेको आभसभामा बोल्दै उनले प्रधानमन्त्री पदका लागि देउवाले कांग्रेस पार्टी सिध्याउन लागेको बताएका हुन् ।

‘शेरबहादुरजीले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदैछन्,’ ओलीले भने,  ‘कांग्रेसका कार्यकर्ता कसरी मन थामेर बसेका छन् ?’





  • प्रकाशित मिति : वैशाख २५, २०७९ आइतबार १७:५३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया