अछामको रामारोशन–१ मा माओवादीको प्यानल नै विजयी

अछामको रामारोशन गाउँपालिका–१ को वडाध्यक्षमा माओवादी केन्द्रका चक्रबहादुर साउँदको प्यानल नै विजयी भएको छ ।

साउँद ५ सय १९ मत ल्याएर निर्वाचित भएका हुन् । त्यस्तै, उनका प्रतिस्पर्धी कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धन वडाध्यक्ष उम्मेदवारले  १ सय ६८ र नेकपा (एमाले) का उम्मेदवारले ३ सय ८० मत प्राप्त गरे ।

गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार ५ सय १० र उपाध्यक्षमा ४ सय ५९ मतका साथ अगाडि छन् । 





  • प्रकाशित मिति : वैशाख ३१, २०७९ शनिबार ११:४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया