टी–२० सिरिज : युगाण्डाविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

महिला टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा घरेलु टोली नेपालले युगाण्डाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केही बेरपछि सुरु हुने खेलमा नेपाली कप्तान रुबिना क्षेत्रीले टस जित्दै पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् । नेपाली टोलीबाट अश्मिना कर्माचार्यले टप्–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेकी छन् । 

नेपालको प्लेइङ–११ :रुबिना क्षेत्री, इन्दु वर्मा, कविता कुँवर, अप्सरी बेगम, अश्मिना कर्माचार्य, सरिता राना मगर, कविता जोशी, रोमा थापा, ज्योति पाण्डे, सबनम राई, डोली भट्ट, बिन्दु रावल । 


 





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार १३:०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया