पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि समायाेजन गरिने

सरकारले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि समायोजन गरेर घटाउने बताएको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दे अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई समायोजन गरी मूल्य घटाउनेतर्फ व्यवस्था गरिने जानकारी दिए ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै जाँदा हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८०, डिजेल र मट्टितेलको १६३ रुपैयाँ पुर्‍याइएको छ ।





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १९:४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया