बजेट राम्रोः चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सरकारले ल्याएको बजेट राम्रो भएको बताएका छन् । 

सरकारले आगामि आर्थिक वर्षका लागि ल्याएको बजेटपछि सन्चारमाध्यमलाई संक्षिप्तमा प्रतिक्रिया दिँदै ढकालले बजेटले राहत दिने बताएका हुन् । 

बजेटले स्वदेशी उत्पादन र उद्योग प्रवद्र्र्धन, पर्यटन पूर्वाधार विकासमा राहत दिएको बताएका छन् ।

‘निजी क्षेत्रको माग धेरै हदसम्म पूरा भयो,’ उनले भनेका छन्, ‘यो समग्रमा राम्रो बजेट हो ।’





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १९:२५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया