नवनिर्वाचित प्रमुख र उपप्रमुखका लागि हेटौँडामा अभिमुखीकरण कार्यक्रम सुरु

संघीय सरकार र बागमती प्रदेश सरकारको संयुक्त आयोजनामा स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रम हेटौँडामा सुरु भएको छ ।

नवनिर्वाचित जनप्रतिनिधिहरुको लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गरेका छन् । 

आज र भोलि हुने कार्यक्रममा प्रदेशको १ सय १९ वटै स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुख र अध्यक्ष उपाध्यक्षहरुको सहभागिता रहेको छ ।
 





  • प्रकाशित मिति : जेठ ३०, २०७९ साेमबार १८:२६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया