logo-img

बागमती प्रदेश बजेटः वन तथा वातावरण मन्त्रालयलाई २३ करोड

बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८९–८० को लागि ३ अर्ब २३ करोड १५ लाख बजेट प्रदेशको वन तथा वातावरण मन्त्रालयलाई छुट्टयाइएको छ । 

बिहीबार प्रदेश सभामा आगामी आर्थिक वर्षको लागि प्रदेश सरकारले ल्याएको बजेट प्रस्तुत गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकटेलले वन मन्त्रालयलाई २३ करोडभन्दा धेरै रकम छुट्याएको बताएका हुन् । 

हाल मन्त्री जम्मकट्टेलले बजेट संसदमा प्रस्तुत गरिरहेका छन् ।





  • प्रकाशित मिति : असार १, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया