काठमाडौं नेपालटारमा पुलबाट मिनीट्रक खोलामा खसेको छ । प्रहरी वृत्त बालाजुका अनुसार बा. ४ ख ८०५७ नम्बरको मिनीट्रक पुलबाट खोलामा खसेको हो ।
दुर्घटनाबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरी वृत्त बालाजुका डिएसपी गौतम मिश्रले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।