इन्धनको मूल्‍यवृद्धिको विरोधमा अर्थ र आपूर्तिमन्त्रीको पुतला दहन [तस्वीरहरू]

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ । एकीकृत समाजवादी समर्थिक विद्यार्थी संगठनले शंकरदेव क्याम्पसमा मसालसहित विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले सरकारविरुद्ध चर्का नाराबाजीसमेत गरेका थिए । साथै उनीहरूले अर्थमन्त्री जनार्दन शर्मा र आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको पुतलासमेत दहन गरेका थिए । तस्वीरहरू :





  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार १८:४०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया