भारी वर्षामा छोरा आजादसँग फुटबल खेले आमिर खान

बलिउड अभिनेता आमिर खानको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा उनी कान्छो छोरा आजादसँग पानी परिरहेको बेला फुटबल खेलिरहेका देखिन्छन् ।

आमिर र आजादको यो भिडियोलाई समर्थकले अत्यधिक रुचाएका छन् । भिडियो हेर्दा दुवैजना पार्किङ एरियामा म्याच खेलिरहेका देखिन्छन् ।

आमिरको आगामी प्रोजेक्टको कुरा गर्ने हो भने उनी छिट्टै करिना कपूर खानसँग फिल्म ‘लाल सिंह चड्ढा’ मा देखिने छन् ।
 





  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार १२:४६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया