रवि नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा के-को छन् ? [सूचीसहित]

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । लामिछानेले आज पत्रकार सम्मेलन गरेर आफ्नो पार्टी निर्वाचन आयोगमा दर्ता भएको जानकारी गराएका हुन् । 

उनले आयोगमा दल औपचारिक रुपमा दर्ता भएको र आयोगबाट प्रमाणपत्र पनि पाएको बताए । उनले ७ असारमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए ।

आयोगमा दल दर्ता भएसँगै केन्द्रीय सदस्यहरूको नामावली सार्वजनिक गरिको छ । उनको पार्टीको केन्द्रीय समिति २१ जनाको रहेको छ । पार्टीको सभापतिमा लामिछाने रहेका छन् भने डा. मुकुल ढकाल प्रवक्ता छन् ।





  • प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार १९:४४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया