कोरोनाबाट थप २ जनाको मृत्यु, थपिए ९१५ संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा ९१५ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो अवधिमा ६ हजार २ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज कोरोनाबाट थप २ जनाको ज्यान गएको छ । त्यस्तै कोरोना संक्रमणमुक्त भएर ३०१ जना घर फर्किएका छन् ।





  • प्रकाशित मिति : साउन १८, २०७९ बुधबार १७:३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया