सलमानको फिल्ममा सहनाज

बलिउडमा नयाँ नयाँ कलाकारलाई फिल्ममा साथ दिएर अगाडि बढाउने अभिनेतामा गनिन्छन्, सलमान खान । 

अब सहनाज गिल पनि उनको फिल्म ‘किसीका भाई किसीकी जान’मा खेल्ने भएपछि यसले थप चरितार्थ भएको छ । बलिउडमा सलमानको यो फिल्मबाट गिलले डेब्यू गर्ने भएकी हुन् । 

सलमान खानले आफूलाई सधैं अगाडि बढ्न सहयो गरेको पनि गिलले बताएकी छिन् ।

सलमानले आफूलाई सधैं अगाडि बढ्न सहयोग गर्ने गरेको पनि उनले बताएकी छिन् ।





  • प्रकाशित मिति : भदौ २५, २०७९ शनिबार २२:३५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया