चापागाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, २७६ जनाले लिए सेवा

नवीनतम प्रयास सामाजिक संस्था चापागाउँद्धारा आयोजित स्वास्थ्य शिविरमा २ सय ७६ जनाले निःशुल्क औषधी उपचार गराएका छन् । ललितपुरको गोदावरी नगरपालिका र चापागाउँ मेडिकल हलसँगको समन्वयमा सम्पन्न शिविरमा ल्याब परीक्षणलगायत थप उपचार गर्नुपर्ने देखिएकाहरुलाई पाटन र वीर अस्पतालमा उपचार गराउन समन्वय गर्ने आयोजकले जनाएको छ ।

नवीनतम प्रयास संस्थाका उपाध्यक्ष सन्दीप श्रेष्ठले शिविरले स्वास्थ्यप्रति संवेदनशीलता एवम् नियमित स्वास्थ्य परीक्षणको आवश्यकता बारे बोध भएको बताए । 

 





 

  • प्रकाशित मिति : असोज ८, २०७९ शनिबार ८:१९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया