महिलाले पश्चिमी कपडा किन नलगाउने ? जयाले दिइन् यस्तो जवाफ

जया बच्चनले महिलाले पश्चिमी कपडा लगाउनुको कुनै अर्थ नभएको बताएकी छिन् । उनले महिलाले पश्चिमी कपडा लगाउँदा कुनै मुद्दामा लड्ने शक्ति पनि नमिल्ने बताएकी छिन् । 

जयाले आफ्नै नातिनीसँगको एक पोडकास्टमा यस्तो बताएकी हुन् । महिलाको कपडा पश्चिमी हुँदैमा कुनै विशेष शक्ति नहुने उनले तर्क गरेकी छिन् ।

तर, यसको अर्थ सबै महिलाले साडी नै लगाउनु पर्छ भन्ने पनि उनको मान्यता होइन ।

उनले साडी नलगाए पनि महिलाले आफ्नो विकासका लागि ध्यान दिनु पर्ने र कपडामा ध्यान दिन नहुने बताएकी हुन् ।





  • प्रकाशित मिति : मंसिर ३, २०७९ शनिबार १८:२३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया