स्याङ्जाको गल्याङमा पनि चल्यो गोली

स्याङ्जाको गल्याङ नगरपालिकामा पनि गोली चलेको छ । 

त्यहाँ प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको हो । स्याङ्जाकै चापाकोटमा पनि यसअघि प्रहरीले गोली चलाएको थियो । 

गल्याङको आदर्श माविमा गोली चलेको हो । 

आज मतदानको दिन देशभर १ सय १५ राउण्डभन्दा बढी हवाई फायर भएको प्रहरीले जनाएको छ । 

यसअघि बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार १८:१४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया