काठमाडौं–१ को मतपेटिका अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ल्याइयो [तस्बिरहरू]

काठमाडौं–१ को मतपेटिका अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा ल्याइएको छ । विभिन्न मतदान केन्द्रबाट मत गणनाको लागि मत पेटिका त्यहाँ पुर्‍याइएको हो । मत गणना आजबाट नै गर्ने तयारी हुँदै छ । 





 

  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार १८:५४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया