मकवानपुर १ मा कमल थापा डिना उपाध्यायभन्दा २३ सय मतले पछाडि

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा लोकतान्त्रिक वाम गठबन्धनकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायमै राखेकी छिन्।

हालसम्म १९ हजार १९४ मतगणना हुँदा डिनाले ८ हजार १६० मत पाएकी छिन् । एमालेको सूर्य चिह्न लिएर उठेका राप्रपा नेपालका कमल थापाले ५ हजार ८५७ मत पाएका छन्। 

राप्रपाका दीपकबहादुर सिंहले ३ हजार १२१ मत पाएका छन्। डिनाले थापालाई २ हजार ३०३ मतले पछि पारेकी छिन्। 





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार २०:४४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया