जसपाले बोलायो संसदीय दलको बैठक
फाइल तस्बिर

जनता समाजवादी पार्टी नेपालको संसदीय दलको बैठक बस्दैछ । यसअघि सरकारमा जाने भनेपनि मन्त्रालय भागवण्डाप्रति सहमति जुट्न नस्कदा जसपा सरकारमा गएको थिएन । 

जसपाले सोही विषयमा छलफलग गर्न संसदीय दलको बैठक बोलाएको बताइएको छ । बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्नेछ । 





  • प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार १३:५२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया