प्रधानमन्त्रीले संसदमा सांसदको प्रश्नको जवाफ दिँदै [लाइभ]

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदैछन् । बिहान ११ बजेका लागि बोलाइएको बैठक १ बजे सुरु भएको हो ।

प्रधानमन्त्री दाहाल र सभामुख देवराज घिमिरेको छलफल लम्बिएपछि बैठक पूर्वनिर्धारित समयभन्दा ढिला सुरु भएको हो । प्रधानमन्त्री प्रचण्डलाई सोधिने प्रश्नहरू तयार भइसकेको छ ।

संसद् सचिवालयका अनुसार १५ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्नेछन् । प्रधानमन्त्री दाहाललाई सोध्न २० सांसदले लिखित प्रश्न मंगलबार नै संसद् सचिवालयमा बुझाइसकेका थिए । 





  • प्रकाशित मिति : जेठ ४, २०८० बिहीबार १३:९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया