विद्यालयमा निःशुल्क स्यानेटरी प्याड वितरणका लागि १ अर्ब ४२ करोड

सरकारले विद्यालयमा निःशुल्क स्यानेटरी प्याड वितरण गर्ने घोषणा गरेको छ । 

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन् । 

यसका साथै, यसका लागि १ अर्ब ४२ करोड रकम विनियोजन गरिएको समेत उनले बताएका छन् ।





  • प्रकाशित मिति : जेठ १५, २०८० साेमबार १८:२२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया