\


थप सातजनामा कोरोना संक्रमण पुष्टि
फरकधार / १६ जेठ, २०८०
यो सामग्री सेयर गर्नुहोस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

मन्त्रालयको विवरणअनुसार देशभर हाल जम्मा २८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

मंगलबार ६१७ जनाको नमुना परीक्षण गर्दा संक्रमितको संख्या घटेको हाे 

साे अवधिमा ६ जना संक्रमणमुक्त भएका छन्।
 





  • प्रकाशित मिति : जेठ १६, २०८० मंगलबार १७:४२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया