इन्स्टाग्राममा प्रियंकाका ६ हट तस्वीर, बालीमा गर्दै छिन् इन्जोय

काठमाडौं– पछिल्लो समय नेपाली कलाकारहरुले पनि बिदा मनाउन नेपाल बाहिरका ठाउँहरु रोज्ने गरेका छन् । कला क्षेत्रका अधिकांशले पछिल्लो समय इन्डोनेसियालाई आफ्नो फेभरेट डेस्टिनेसन बनाउने गरेका छन् । बालीमा गएर इन्जोय गर्नेमा परेकी छिन्, प्रियंका कार्की पनि । 

अहिले प्रियंका बालीमा मस्ती गरिरहेको त उनले सामाजिक सन्जाल इन्स्टाग्राममा राखेका तस्वीरहरुबाट नै प्रष्ट हुन सकिन्छ । एउटा होइन, प्रियंकाले इन्स्टाग्राममा ६ वटा फोटोहरु राखेकी छिन् । र, प्रत्येक फोटोमा ‘बीच’ मुडमा भएको संकेत पनि गरेकी छिन् । आयुस्मान देशराजसँग बाली पुगेकी प्रियंकाका यी तस्वीरहरुलाई उनका फ्यानहरुले पनि निकै मन पराएका छन् । 

एउटा तस्वीरमा उनले क्याप्सन लेखेकी छिन्, ‘म वाइल्ड हुन चाहन्छु, सुन्दर र स्वतन्त्र पनि समुद्र जस्तै ।’

 

 

  • प्रकाशित मिति : फागुन २८, २०७५ मंगलबार १३:७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया