माेदीकी आमाकाे मिडियालाई सम्बाेधन
निर्वाचनअघि आमाकाे आशिर्वाद लिँदै नरेन्द्र माेदी ।

एजेन्सी– भारतीय लोकसभा निर्वाचनको मतगणनामा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी एक्लैले बहुमत ल्याउने देखिएको छ । उसको गठबन्धनले त ३ सय सिटभन्दा धेरैमा जित निकाल्न सक्ने अनुमान गरिएको छ । 

गुजरातबाट निर्वाचनमा होमिएका नरेन्द्र मोदीले पनि निकै अगाडि छन् । उनले दोब्बर मतले अगाडि भएको भारतीय सन्चारमाध्यमले जनाएका छन् । भारतीय सन्चारमाध्यममा आएको समाचार अनुसार मोदी र मोदीको जितमा गुजरातमा उत्सव मनाउन पनि सुरु गरिएको छ । गुजरातको गान्धीनगरबाट निर्वाचित हुने पक्का पक्की भएकाले होला, नरेन्द्र मोदीकी आमा हीराबेन मोदी घरबाट बाहिर निस्किएकी छिन् । 

उनले भारतीय मिडियालाई सम्बोधन समेत गरेको भारतीय मिडियामा समाचार छ । उनले भाजपाले जित्ने संकेत मिलेकाले खुसी जनाएको भारतीय मिडियामा उल्लेख छ ।





  • प्रकाशित मिति : जेठ ९, २०७६ बिहीबार १२:४४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया